• Friends

    साथि के हो साथ के हो सङै बसि लाउने चुस्किको बात के हो जिन्दगी जो चल्नु छ हिड्न यसै हॉस्ने हँसाउने चलीजाने रात के हो बिलाउने बादलमा हावासँगै किरणहरुको यो प्रभातमा

  • Window

    घट्ट्टे कुरो र मेरा सपना, झ्यालैमा।

  • संगीत

    सपना खोजि रहेछू यो सपनाको संसारमा पताल कता, स्वर्ग कता यात्रा कता, पाइला कता हिंड्दै यो गोरेटो जिन्दगीका साथी संगीत मनका चपेटाहरुमा भन्ज्याङकता, देउरलिकता, चडी रहेछू पहाड जिन्दगीका

  • City

    शहर  कतै कतै त छ नि हो  जीवन, बर्ष पाँचै  सपना, रहर, कथा टप्प टिपेर । घर, शहर र बेथा कुरा जन जनको  प्रहर दिन दीनको,  फुलेका त छन् नी कतै  सोचाई गहिरा,  ढल्कदो समयको,  लौउरो,साथ र पाईला।