Uncategorized

  • छाहारी

    ए छहारी एक दिन त होला नी मेरा पनि तिमीसँगै बसाई तिम्रा थुम्किहरुमा, तिम्रा तालहरुमा, मलाई लाग्छ म एक दोबाटो हुँ, सबै ले कुल्चि जाने सबैले कोरी जाने सबैले बसी जाने ए थुम्काहरु,

  • मनका भारीमा..

    मनका भारीमा.. मनका भारीमा किन खोज्छौ पिर पिर ऐका तिर बाँकी छरिए माया सव तिर मनै त हो, मनै मनमा आकाश उजालिए छरिए छायाँ सव सव तिर

  • खोलाहरु

    आउ पहाड हेरौं बिस्तारै हिड्ने बादलहरुमा कलकल बग्ने खोलाहरु, कुरा गरौं हावाको सितल सिरेटोको सरल आकाशहरुमा मेरा पहाडहरुमा कोइली कलकलाउँछिन् आँख,कान र मनमा, कसैलाई बोलाउछिन् सरल आकाशमा, आउ गोरेटो हेरौं बिस्तारै झुल्ने लहलह फाँटहरुमा लट्टरम्मै धनका बालाहरु

  • निलकाँडा

    पँन्ख -१ भंगेरा उडी रहन्छनिलकाँडा र निलकाँडामाचल चली रहने राम्रा फुलहरु बिचफुल बैजनी,निलकाँडाको होइन…निलकाँडाका फुल त तिताराम्रा हुन्छन,सुन्तली जसैसाना साना दानाभंगेरा उडी रहेछन्तेही सुन्ताली दाना लिईगगनमा,आकाशमा,शहरमा पँन्ख -२ भगेरो उडि रहन्छ यो बोट देखि त्यो बोट ! अनि उडि रहन्छे उसको पछि पछि उसको साथी भंगेरी यो डाली देखि त्यो डाली ! पाँन्ख छितिजमा शहरमा…

  • Memory from yellow city!

    जिमी हेन्डिरिक्स र निर्भानाको पर्रपल शहरबाट याद ! खै आज एसै सम्झना आए कलकल बतासको तिमी भनौला बतास पनि कहिँ कलकल हुन्छ यो त सिरी सिरी बहन्छ ल आउ कुरागरु आज एसै सिर सिर बतासे सम्झनाको मिठो बासाईको तेही समयको बाङ्गाटिङ्गा स्मृतिको

  • कता कता !

    तिमी हेर हेर आकाश जानु छ एक प्रिर्य बतास संगसंगै जुन त्यो ।

  • सम्झना छोडेका बाटो खै कसरि ठम्याउने, अझै पनी तिमीलाई हेर्छु मेरा सम्झनामा, छोडेका दोबाटोमा तेही दोबाटोमा

  • खै कता

    सपना खोजि रहे छू यो सपनाको संसारमा पताल कता, स्वर्ग कता यात्रा कता, पाइला कता हिंड्दै यो गोरेटो जिन्दगीका, साथी संगीत मनका चपेटाहरुमा भन्ज्याङकता, देउरलिकता, चडी रहेछू पहाड जिन्दगीका…..

  • खै के !

    म लडे के तिमी मेरो सहारा छौ ? म मरे के म तिम्रो मनमा छु, मन मरे मन मारे, बाँच्ने आशामा म मरे के तिमी बाँची दिने छौ मेरा लागी तिम्रा समय म रोए मेरा मनैमा के तिमी हाँसी दिन्छौ मनै खोली आँसु त सागर होनी थोपा को हो र, म मरे के तिमी हाँसी…

  • Memory Lane

    ताजै सम्झना मेटाई रहेछु सम्झना उनका मनमनै मनका तारबाट झरीका दिन मनमनै रेटाई उनका सम्झनाका खोली, लहरी,सुसाई कलकल बग्ने, खहरे खोला, वन,साल,सल्लेरी सुसाई बहने, मनका बारहरुको गल्लि, गॉऊ र सन्सारबाट,