Memory from yellow city!

जिमी हेन्डिरिक्स र निर्भानाको

पर्रपल

शहरबाट याद !

खै आज एसै

सम्झना आए

कलकल बतासको

तिमी भनौला बतास

पनि कहिँ

कलकल हुन्छ

यो त

सिरी सिरी बहन्छ

ल आउ कुरागरु

आज एसै

सिर सिर बतासे

सम्झनाको

मिठो बासाईको

तेही समयको

बाङ्गाटिङ्गा स्मृतिको

Leave a comment