ताजै सम्झना
मेटाई रहेछु सम्झना उनका
मनमनै मनका तारबाट
झरीका दिन मनमनै
रेटाई उनका सम्झनाका
खोली, लहरी,सुसाई
कलकल बग्ने, खहरे खोला,
वन,साल,सल्लेरी
सुसाई बहने,
मनका बारहरुको
गल्लि, गॉऊ र सन्सारबाट,
ताजै सम्झना
मेटाई रहेछु सम्झना उनका
मनमनै मनका तारबाट
झरीका दिन मनमनै
रेटाई उनका सम्झनाका
खोली, लहरी,सुसाई
कलकल बग्ने, खहरे खोला,
वन,साल,सल्लेरी
सुसाई बहने,
मनका बारहरुको
गल्लि, गॉऊ र सन्सारबाट,
Leave a comment