साथि के हो
साथ के हो
सङै बसि लाउने
चुस्किको बात के हो
जिन्दगी जो चल्नु छ
हिड्न यसै
हॉस्ने हँसाउने
चलीजाने रात के हो
बिलाउने बादलमा हावासँगै
किरणहरुको यो प्रभातमा
साथि के हो
साथ के हो
सङै बसि लाउने
चुस्किको बात के हो
जिन्दगी जो चल्नु छ
हिड्न यसै
हॉस्ने हँसाउने
चलीजाने रात के हो
बिलाउने बादलमा हावासँगै
किरणहरुको यो प्रभातमा
Leave a comment