सपना खोजि रहेछू यो
सपनाको संसारमा
पताल कता, स्वर्ग कता
यात्रा कता, पाइला कता
हिंड्दै यो गोरेटो
जिन्दगीका
साथी संगीत
मनका चपेटाहरुमा
भन्ज्याङकता,
देउरलिकता,
चडी रहेछू पहाड
जिन्दगीका
सपना खोजि रहेछू यो
सपनाको संसारमा
पताल कता, स्वर्ग कता
यात्रा कता, पाइला कता
हिंड्दै यो गोरेटो
जिन्दगीका
साथी संगीत
मनका चपेटाहरुमा
भन्ज्याङकता,
देउरलिकता,
चडी रहेछू पहाड
जिन्दगीका
Leave a comment